SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

सरकारसँगको सहमतिपश्चात् घर फर्किए लघुवित्त पीडित

काठमाडाैं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो।