SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ ०३:२९ AM · 1 मिनेट पढाइ

कंगोमा इबोलाबाट २५ सय भन्दा बढीको मृत्यु

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोला महामारी नियन्त्रणका लागि खोपको पहिलो खेप राजधानी किन्शासा पुगेको छ । ५ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेको र २ हजार ५ सय भन्दा बढीको ज्यान लिइसकेको यस प्रकोपलाई रोक्न सरकारले खोप अभियानलाई तीव्रता दिएको हो ।