SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

आँपटारीमा तीन सवारी ठोक्किँदा एकको मृत्यु, एक घाइते

चितवन, भदौ ७ गते । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।