SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

सेतीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुल्यो

अमरराज नहर्कीतनहुँ, भदौ ७ गते । तनहुँको ऋषिङ गाउँपालिका–१, बेतेनीस्थित सेती नदीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुलेको छ।