SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

मान्ममा १४ घर पहिरोको जोखिममा, तीन घर बगे

प्रेमराज सिम्खडाकालीकोट, भदौ ७ गते । कालीकोट सदरमुकाम मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन्।