SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

गल्याङमा बन्यो स्याङ्जाकै लामो झोलुङ्गे पुल

अर्जुन काफ्लेस्याङ्जा, भदौ ७ गते । गल्याङ नगरपालिकामा जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छ।