SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौँ, भदौ ७ गते । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ ।