SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

नयाँ नजिरको गहनता

समाज अपराधका घटनाबाट मुक्त छैन । चोरी, हत्या, बलात्कार, कुटपिट, लुटपाट आदि अपराधका घटनाले आक्रान्त पारेको छ । त्यस्ता घटनाको न्यायिक निरूपण गरी दोषीलाई कारबाही अपरिहार्य हुन्छ ।