SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

भूकम्पबाट क्षतिग्रस्त २७ विद्यालय भवन पुनर्निर्माण

राजु लामिछानेरुकुमपश्चिम, भदौ ७ गते । रुकुमपश्चिममा भूकम्पबाट क्षतिग्रस्त २७ वटा सामुदायिक विद्यालयका भवन पुनर्निर्माण भएका छन्।