SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

त्रिपालमुनि बास छैन खाने गाँस

शेरबहादुर सार्कीबाजुरा, भदौ ७ गते । बाजुराका दुई सयभन्दा बढी बाढीपहिरोपीडित अहिले त्रिपालमुनि बास बस्न बाध्य छन् ।