SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ ०१:०५ AM · 1 मिनेट पढाइ

भदौ ७ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं. भदौ ०७, २०८३ । इ.सन् 23 Aug, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (गुँलाथ्व) रौद्र संवत्सर दक्षिणायन वर्षा ऋतु । आइतवार श्रावण शुक्लपक्ष ।तिथि एकादशी, २७:४९ बजेपछि द्वादशी । नक्षत्र मूल, १८:३८ बजेपछि पूर्वाषाढा । योग विष्कम्भ, ०८:२० बजेपछि प्रीति ।