गरिमा चौधरीको न्यायका लागि परिवार र सरकारबिच मन्त्रालयमा वार्ता
काठमाडौँ, भदौ ६ गते । जघन्य अपराधको सिकार बनेकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका –१ की तीन वर्षीया गरिमा चौधरीका परिवारसँग गृह मन्त्रालयमा वार्ता भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
