SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०७:०२ PM · 1 मिनेट पढाइ

पृथ्वीराजमार्गको सेराटारमा सुख्खा पहिरोः दुवैतर्फ सडक अवरुद्ध

अमरराज नहर्कीतनहुँ, भदौ ६ गते । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।