पहिरोले फिदिम फाटौट सडक अवरुद्व
राधा लुइटेलफिदिम, भदौ ६ गते । पहिरोका कारण फिदिम – याङनाम – सिदिन– फालौट सडक अवरुद्व भएको छ । शनिबार साँझपख सडकमाथि पहिरो खसेको कारण उक्त सडक अवरुद्व भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
