सेती नदीमा ट्रिपर डुबेको अवस्थामा फेला, चालक बेपत्ता
अमरराज नहर्कीतनहुँ, भदौ ६ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा एक ट्रिपर डुबेको अवस्थामा फेला परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
