SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०६:२६ PM · 1 मिनेट पढाइ

मौरीको घारमा ‘खपटे कीरा’को सङ्क्रमण

नारायणगढ (चितवन), भदौ ६ गते । चितवन र मकवानपुरका व्यावसायिक रूपमा पालन गरिएका मौरीका घारमा विनाशकारी मानिने ‘सानो खपटे कीरा’ (स्मल हाइभ बिटल)को सङ्क्रमण फैलिएको छ ।