मकवानपुरको बकैयाको शिखरपुरमा रेबिज : सङ्क्रमण रोकथाम तीव्र
राममणि दाहालमकवानपुर, भदौ ६ गते । मकवानपुरको बकैया गाउँपालिका – ९ शिखरपुरस्थित एक किसानको गाईमा रेबिज रोग भएको पुष्टि भएपछि उच्च सतर्कतासँगै रोकथामलाई तीव्र बनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
