स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई असोज ७ देखि एसवाई प्यानलको आईपीओ
एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यस अघि भदौ २९ गतेदेखि शेयर निष्काशन गर्ने भनेकोमा जेनजी आन्दोलनको कारण आईपीओ स्थगित गरिएको थियो ।
