तोलामा १ हजारले सस्तियो सुन
आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेरर प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँमा आइपुगेको छ ।
