SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०५:२८ PM · 1 मिनेट पढाइ

किन काटिन्छन् हरिया सालका रुख ?

जानु पाण्डेकपिलवस्तु, भदौ ६ गते । हरिया सालका रुख धमाधम काटिन्छन् । बँचेका रुखमा सेता घेरा लगाइने गरिएको छ । हुर्कदै गरेका रुख पनि काटिएका छन् ।