SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०५:३९ PM · 1 मिनेट पढाइ

बालिका हत्याको विरोधमा वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध

वीरगन्ज, भदौ ६ गते । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयले शनिबार पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् ।