SHARE
बिजनेस पाना · बुधबार १ असो २०८२ ०७:३१ AM · 1 मिनेट पढाइ

साउनमा ११ वाणिज्य बैंकको खुद नाफा घट्यो, कुनले कति बढाए ? (सूचीसहित)

संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउनमा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।  अघिल्लो आर्थिक वर्षको साउनको तुलनामामा वाणिज्य बैंकहरुको खुदनाफा ८.६४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना