SHARE
काठमाण्डुपाटी · शनिबार ६ भौ २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

युवाहरू अर्ति–उपदेश सुन्नेमा मात्र सीमित हुनु हुँदैन : नेता खनाल

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता झलनाथ खनालले युवाहरू अर्ति–उपदेश सुन्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा नेता खनालले युवा कार्यकर्ताहरूलाई समेत नेतृत्व सम्हाल्न अघि बढ्न आग्रह गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी