SHARE
बिजनेस पाना · बुधबार १ असो २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

दशैँ तिहारलाई नेपालकै केरा पर्याप्त, आयात नगर्न महासङ्घको आग्रह

केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना