SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

सर्पदंशबाट १६ वर्षीय बालकको मृत्यु

चाँदनी आचार्यघोडाघोडी (कैलाली), भदौ ६ गते । कैलालीको घोडाघोडी नगरपालिका –८ दिपनगरका १६ वर्षीय धनुष तिवारीको विषालु सर्पको डसाइबाट मृत्यु भएको छ ।