म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु
याङ्गोन (म्यान्मा), भदौ ६ गते । म्यान्माको बौद्ध गुम्बामा नागरिक भेला भएको समयमा भएको सैन्य हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको विद्रोही लडाकुले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
