SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०४:५५ PM · 1 मिनेट पढाइ

तीन विपन्न परिवारले पाए नयाँ घर

राजकुमार भट्टराईखोटाङ, भदौ ६ गते । घर विहीन एवं जिर्ण घरमा बसोबास गर्दै आएका तीन विपन्न परिवारले नयाँ घर पाएका छन् ।