SHARE
बिजनेस पाना · बुधबार १ असो २०८२ १०:१६ AM · 1 मिनेट पढाइ

साउनमा विकास बैंकले कमाए ६९ करोड नाफा, ५ वटा घाटामा (सूचीसहित)

संचालनमा रहेका विकास वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउनमा ६९ करोड बढी खुद नाफा कमाएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार विकास बैंकहरुले साउनमा ६९ करोड ४० लाख खुद नाफा कमाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना