SHARE
बिजनेस पाना · बुधबार १ असो २०८२ ११:०२ AM · 1 मिनेट पढाइ

हाथवे इन्भेष्टमेन्टको साधारणसभा सम्पन्न, ४ जना संचालक निर्विरोध निर्वाचित

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न साधारणसभाले  आर्थिक वर्ष २०८१/८२  को मुनाफाबाट  हालको चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३२  प्रतिशत नगद लाभांश गरि कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना