SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

२५ वर्षदेखि काउली–बन्दाको बेर्नाबाट मनग्य आम्दानी

सन्तोष दहितदाङ, भदौ ६ गते । घोराही उपमहानगरपालिका –१७ गुलरियाका रामप्रसाद चौधरीको खेतबारीमा अहिले काउलीको बेर्ना हुर्किरहेका छन् ।