SHARE
बिजनेस पाना · बुधबार १ असो २०८२ १२:१२ PM · 1 मिनेट पढाइ

आन्दोलनको क्रममा राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ कराेड नगद लुटिएको खुलासा

जेनजी प्रदर्शनको क्रममा राष्ट्रिय वाणिज्य बैंकको एउटा शाखाबाट १८ किलो सुन र ५ कराेड नगद लुटिएको खुलासा भएको छ ।  नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुशान्त प्रधानसँगको पोडकाष्टमा यो खुलासा गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना