SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०३:१३ PM · 1 मिनेट पढाइ

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

एल्सेनबोर्न, भदौ ६ गते । यस वर्षको गर्मीयाममा युरोपभर फैलिएका डढेलोले पहिलो र दोस्रो विश्वयुद्धका बेला जमिनमुनि गाडिएका बम तथा बारुदी सुरुङको जोखिम उजागर गरेका छन् ।