SHARE
काठमाण्डुपाटी · शनिबार ६ भौ २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

पाल्पामा १० वर्षीया बालिका बलात्कृत, किशोर पक्राउ

पाल्पा– पाल्पामा १० वर्षीया बालिका जबरजस्ती करणीको शिकार भएकी छन् । बलात्कार आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित पक्षबाट किटानी जाहेरी परेपछि आरोपी किशोरलाई पक्राउ गरिएको पाल्पा प्रहरीका सूचना अधिकारी डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी