SHARE
काठमाण्डुपाटी · शनिबार ६ भौ २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

हेटौंडा कपडा उद्योग चलाउन लगानी जुटाउने मन्त्री यादवको प्रतिबद्धता

काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । शनिबार उद्योगको स्थलगत निरीक्षणपछि मन्त्री यादवले उद्योग सञ्चालनका लागि आवश्यक लगानी जुटाउने प्रतिबद्धता जनाइन्। उद्योगलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी