SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत

जनकपुरधाम, भदौ ६ गते । मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम सर्वे) स्वीकृत गरेको छ ।