SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

भैंसीपालनमा जम्दै ज्योतिष ज्ञवाली

यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), भदौं ६ गते । बिहानदेखि साँझसम्म व्यस्त रहने ज्योतिष पण्डितलाई अरु काम गर्न त्यति फुर्सद हुँदैन ।