SHARE
काठमाण्डुपाटी · शनिबार ६ भौ २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

ट्याङकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी, पेट्रोल पम्पका मेनेजर घाइते

दाङ– तुलसीपुरको एक पेट्रोल पम्पमा ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा अचानक आगो सल्किँदा म्यानेजर घाइते भएका छन् ।घटनामा पेट्रोल पम्पका म्यानेजर लसीपुर उपमहानगरपालिका–६ का ४२ वर्षीय हुकुम भण्डारी घाइते भएका हुन् । शनिबार बिहान रा१ख २५५८ नम्बरको ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा काउन्टरभित्र बालिएको अगरबत्तीको आगोमा पेट्रोलको लप्का पुगेपछि आगलागी भएको प्रहरीको भनाइ छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी