SHARE
काठमाण्डुपाटी · शनिबार ६ भौ २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

कांग्रेस विवादबारे विश्वप्रकाश : अदालत होइन, संवाद रोजौं

काठमाण्डु– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका विवाद बाहिर लैजानुभन्दा आन्तरिक संवादबाटै टुंग्याउनुपर्ने बताएका छन् । शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ उद्घाटनका क्रममा शर्माले पार्टीभित्रका असहमति र समस्या पार्टी कार्यालयमा बसेर आपसी छलफलमार्फत समाधान गर्नुपर्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी