SHARE
काठमाण्डुपाटी · शनिबार ६ भौ २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

बागलुङको अनुदानको युरिया मल वीरगञ्ज पठाएको आरोपमा तीन पक्राउ

काठमाण्डु– बागलुङका किसानका लागि आएको अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ परेका छन् । बागलुङमा किसानका लागि अनुदानमा बिक्री गर्न राखिएको युरिया मल अन्य जिल्लामा पठाएको पाइएपछि आरोपमा तीन जना पक्राउ परेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी