SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन

मुस्ताङ, भदौ ६ गते । शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहित आएको पहिरोले अवरुद्ध बनेको बेनी-जोमसोम अन्तर्गत म्याग्दी-सिरुवारी खण्ड र सुकेबगर सडक सञ्चालनमा आएको छ ।