SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

तीन दिनमा सात जना लागुऔषध कारोबारी पक्राउ

जानु पाण्डेकपिलवस्तु, भदौ ६ गते । कपिलवस्तु प्रहरीले तीन दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।