SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु

युक्रेन, भदौ ६ गते । युक्रेनमा भएको रूसी आक्रमणमा कम्तिमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।