SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

रेखीराम रानातानसेन, भदौँ ६ गते । पाल्पामा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बगनासकाली पोखराथोकका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।