विद्यालयको छात्रावास पहिरोको जोखिममा
राजन राउतहुम्ला, भदौं ६ गते । विद्यालयको छात्रावास पहिरोबाट उच्च जोखिममा रहेको छ । ताँजाकोट गाउँपालिका –५ को मदानादेव माविको छात्रावासको जगनजिक पहिरो गएपछि जोखिम बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
