बाढी–पहिरोले जुनीचाँदेमा त्रास, ६० घरधुरी जोखिममा
कुलबहादुर शाहीजाजरकोट, भदौ ६ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढी र पहिरोका कारण करिब ६० घरधुरी जोखिममा परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
