SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

वातालको धारो

रूपाकोटको काख र दिक्तेल बजारको शिरमा २०–२१ वर्षअघिसम्म वातालको धारो थियो । मुढेडाँडा र हुर्लुङको मध्यभागमा पर्ने सो धारो आज एकादेशको कथा जस्तो बनेको छ ।