अधुरा सपना (कविता)
आँखाभरि सजाएका सपनासमयले कतै हराइदियो पुग्न खोजेको त्यो गन्तव्यबाटो नै टाढा बनाइदियो ।मनभित्रका हजार चाहनाओठमा आउन सकेनन् धेरै कुरा भन्न खोज्दाशब्दहरूले साथ दिएनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
