SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

श्रमको उत्सव (कविता)

कुनै एउटा बिहानीमाएक हुल निला सपना बोकेरपसेको थिएँ तिम्रो ढोकाभित्रनिलै आवरणमा ।ओठमा एउटाकलिलो मुस्कान झुन्ड्याएरछातीभित्र देशकोनक्सा च्यापेर ।