SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

धर्सो (कथा)

कसैको ८० वर्षदेखिको ओठको मुस्कान, मनका उच्छवास अनि स्मृतिका पत्र मात्र पाँच डलरमा लिलामी हुन सक्छ भन्ने कुरा मैले हेदरको हरियो चौरमा उभिएर मात्र थाहा पाएँ ।