SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

रासायनिक मलको अवैध कारोबार, तीन जना पक्राउ

रामकृष्ण बोरोहा बागलुङ, भदौ ६ गते । प्रहरीले बागलुङ बजार र आसपास क्षेत्रका लागि ल्याएको रासायनिक (युरिया) मल अवैध रुपमा कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।